दोस्रो चरणको निर्वाचनअघि बजेट ल्याउन नमिल्ने

काठमाडौं । निर्वाचन आयोगले दुई चरणको निर्वाचनको बीचमा पर्ने गरि नयाँ आर्थिक बर्षको बजेट ल्याउन नमिल्ने निस्कर्ष निकालेको छ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवको अध्यक्षतमा शनिवार बसेको बैठकले जेठ ३१ गतेसम्म नै निर्वाचन आचारसंहिता लागू हुने भएकाले त्यसबीचमा सरकारका नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन नहुने निस्कर्ष निकालेको हो … Continue reading दोस्रो चरणको निर्वाचनअघि बजेट ल्याउन नमिल्ने